दफा ७क
प्रदेशमा ट्राभेल तथा ट्रेकिङ एजेन्सीको इजाजत, अनुमति र नविकरण
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सरकारबाट इजाजतपत्र लिई यस ऐन बमोजिम ट्राभेल वा ट्रेकिङ एजेन्सीको काम गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिम ट्राभेल वा ट्रेकिङ एजेन्सीको इजाजतपत्र लिन चाहने व्यक्तिलाई इजाजतपत्र दिने, नविकरण गर्ने, निलम्बन गर्ने, खारेज गर्ने सम्बन्धमा यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम नेपाल सरकारलाई भएको अधिकार प्रदेश सरकारले समेत प्रयोग गर्नेछ।”
(२) “उपदफा (१) बमोजिम कुनै व्यक्तिको ट्राभल वा ट्रेिकङ्ग एजेन्सी खोल्ने इजाजतपत्र निलम्बन गर्नु अगाडि निजलाई आफ्नोे सफाई पेश गर्नको लागि मौका दिनु पर्नेछ र यसरी मौकािदंदा कम्तिमा पन्ध्र दिनको म्याद दिनुपर्नेछ ।